ब्यूरो अपरेशन'बेटी पढाउ, बेटी बचाउ' नारामै सीमित : गरिबीको चपेटामा बालबालिका
न्यूज ब्यूरो, रौतहट । गौर–चन्द्रनिगाहपुर सडक खण्डको सन्तपुर बजारबाट ५ किमि पूर्व तर्फ चेतनगर गाउँ छ । यसको आडैमा मुसहर समुदायको पुरानो बस्ती छ । सोमबार बस्तीभरीका बालबालिकाहरू आ–आफ्नै तालमा खेलिरहेका थिए । नजिककै घोक्रो फुट्ने गरी विद्यार्थीहरू कराएर पढ्दै गरेको प्रष्टै सुनिन्थ्यो । मुसहर बालबालिका
७ वर्ष अगाडि · ब्यूरो अपरेशन











