ब्यूरो अपरेशनप्रदेश २ः मोटरसाईकलको ट्याँकीमा साढे २२ लाख रुपैयाँ फेला
न्यूज ब्यूरो, वीरगँज । प्रदेश नं. २ को पर्साको सिमावर्ती छिपहरमाई गाउँपालिका वार्ड नं ४ बंजारीबाट साढे २२ लाख रुपैयाँ बरामद भएको छ । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट भिस्वा बंजारीले मोटरसाइकल को ट्यांकी मा रहेको ठूलो परिमाणमा नेपाली नोट समेत एक युवक लाई पक्राउ गरेको हो । छिपहरमाई गाउँपालिकाको भिस्
६ वर्ष अगाडि · ब्यूरो अपरेशन











