ब्यूरो-रिपोर्टरघर गोसाई र भाइ हत्या प्रकरणमा दाजु र भतिजो पक्राउ
उपचारका लागि काठमाडौँ पठाइएका लक्ष्मणको उही शुक्रबार मृत्यु भएपछि आज विवाद र झडपमा संलग्न दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











