ब्यूरो-रिपोर्टरआईतबार जनकनन्दिनीमा शोक विदा
मावि खजुरीमा कार्यरत रहँदै आएकी शहगलको मृत्यू भएको भन्दै गाउँपालिकाले आईतबार माघ १५ गते गाउँपालिकाभित्रको सबै सरकारी कार्यालय, स्कूल, कलेज, स्वास्थ्यचौकीहरु समेतमा विदाको निर्णय गरिएको हो । यता, एक शिक्षिकाको मृत्यू
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर










