ब्यूरो-रिपोर्टरसिरहाको चोहर्बामा भव्य पहलवानी, भारतीय पहलवानले जिते तक्मा
पहिलो पुरस्कार ५ तोला चाँदी र दोस्रो पुरुसकार २.५ तोला चाँदीको सिल (तक्मा) रहेको थियो । सो पुरस्कार नेपाली कांग्रेसका प्रत्यासी सिरहा निर्वाचन क्षेत्र नं. ३ का प्रदेश साँसदका उम्मेदवार राम सगुन यादवले हस्तान्तरण गरेका थिए ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











