ब्यूरो-रिपोर्टरजलेश्वरका मेयर सोनारलाई फेसबुकमा भ्रष्ट भनेपछि एक युवकलाई पक्राउ पूर्जी जारी
झा कहि कतै भाग्ने वा प्रमाणहरु नष्ट गर्न सक्ने भन्दै उनलाई विहिबार पक्राउ पुर्जी जारी गरिएको जनाएको छ । यद्यपी, उनलाई अहिले पक्राउ भने गरिएको छैनन् । युवक झा डा. सिके राउत नेतृत्वको जनमत पार्टीसँग नजिक मानिएका छन् । उनी बेतिथि विरुद्ध समाजिक सँजामा जनप्रतिनीधिहरु विरुद्ध लेख्दै आएका थिए ।
३ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर










