ब्यूरो-रिपोर्टरजनमत पार्टीको राष्ट्रिय उपाध्यक्षमा बसन्त कुशवाहाको उम्मेदवारी, क्रम सँख्या-२
मन्त्रीका रूपमा रहँदा मलखाद व्यवस्थापन, किसान कार्ड कार्यान्वयन, उद्योग तथा व्यवसायको डिजिटल दर्ता र १ लाख रोजगारी सिर्जना गर्ने लक्ष्यसहितको बजेट निर्माणलगायत काममा आफूले अनुभव हासिल गरेको कुशवाहाले बताएका छन् ।
१ महिना अगाडि · ब्यूरो-रिपोर्टर











