ब्यूरो-रिपोर्टरविगत डेढ महिनादेखि लण्डनमा हराएका जनकपुरका कमल सकुशल भेटिए
पछिल्लो समय कमलको आनीबानीका कारण वेष्ट लन्डनमा घरभेटीले निकालिदिएपछि उनी सडकमा पुगेका थिए। त्यसपछि बेखर्ची भएका उनलाई नेपालीहरूको पहलमा फेब्रुअरी २ मा रेल भाडा जुटाएका थिए । त्यसयता उनी सम्पर्कविहीन थिए ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











