ब्यूरो-रिपोर्टरसिरहाः उत्तरवाहिनीमा बोलबमको रौनक, काँवरिया केसरियामय
बिनय यादव/न्यूज ब्यूरो | सिरहा, १४ साउन । हिन्दू धर्मावलम्बीहरूले शिवको महिमा गाउने महिना हो साउन । साउन चढेसँगै जताततै बोलबमको चहलपहल बढ्दो देखिएको छ । विशेष गरी साउनको हरेक सोमबार गेरुवस्त्र धारण गरी नदी तथा कुण्डमा गई स्नान गरी त्यहाँबाट ल्याएको जल गाईको दूध, बेलपत्र शिव मन्दिरमा चढाइन्छ । जलाशयब
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











