ब्यूरो-रिपोर्टरधनुषाधाम ५ मा रास्वपा (घण्टी) बाट वडासभापति बने धर्मेन्द्र साह, ११ सदस्यीय समिति गठन
नवगठित समितिले पार्टीको संगठन विस्तार, जनसमस्याको उठान तथा स्थानीय तहमा प्रभावकारी राजनीतिक गतिविधि सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। कार्यक्रममा सहभागी वक्ताहरूले युवाको सक्रिय सहभागिता र संगठन सुदृढीकरणमा जोड दिएका थिए।
४ महिना अगाडि · ब्यूरो-रिपोर्टर











