ब्यूरो-रिपोर्टरमोनाष्टिका ८४ विद्यार्थी 'दीक्षित'
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको मोनाष्टिक आवासीय माध्यमिक विद्यालयले दीक्षान्त समारोह मार्फत विद्यार्थीहरुलाई दीक्षित तुल्याएको छ । विद्यालयले बुधबार “प्रि—स्कुल ग्रेजुएशन सेरोमोनी” अर्थात दिक्षान्त कार्यक्रम आयोजना गरी विद्यार्थीहरुलाई दीक्षित तुल्याएको हो । प्रदेश नं. २ सहित अन्तराष्ट्रिय शिक्ष
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











