बैंकिङ्गसिरहाः कर्मचारीमा कोरोना लागेपछि बैंक सील
न्यूज ब्यूरो, सिरहा । सिरहामा बैँकका एक कर्मचारीमा कोरोनाको सँक्रमण पुष्टि भएपछि बैंँकलाई सील गरिएको छ । सिरहा जिल्लाको लहान स्थित ग्लोबल आईएमई बैँकलाई सील गरिएको हो । महोत्तरी घर भई ग्लोबल आइएमई बैंकमा कार्यरत ३४ वर्षीय कर्मचारीमा शनिबार साँझ कोरोना सङ्क्रमण पुष्टि भएपछि सो बैंकलाई सिल गरी ती कर्मच
६ वर्ष अगाडि · बैंकिङ्ग











