ब्यूरो-रिपोर्टर'SEE' परीक्षाको तयारी पूरा, पाँच लाख परीक्षार्थी सहभागी हुँदै
न्यूज ब्यूरो || जनकपुरधाम, २४ फागुन । आगामी चैत्र ८ गतेदेखि शुरु हुने एसइई परीक्षाको तयारी पूरा भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज परीक्षाको तयारी पूरा भएको जानकारी दिएको हो । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले परीक्षाको तयारी पूरा भएको जानकारी दिँदै परीक्षाका लागि आवश्यक प्रश्न
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











