ब्यूरो-रिपोर्टरमोनाष्टिकका ३० टिचरलाई बच्चा पढाउने मनोरञ्जनात्मक तालिम
न्यूज ब्यूरो जनकपुरधाम, १९ साउन । प्रदेश नं. २ कै नीजि विद्यालयहरुमा ख्यातीप्राप्त रहेको जनकपुरको मोनाष्टिक स्कूलमा मनोरञ्जनात्मक तालिम दिइएको छ । मोनाष्टिक स्कूलका प्रि नर्सरी तर्फ पढाउने ३० जना शिक्षक शिक्षिका लाई बच्चालाई रमणीय र मनोरञ्नात्मक तरिकाले पढाउने तथा प्रोत्साहन गर्ने तौर तरिकाबारे दुई
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











