प्रमुख समाचारफागुन २५ र २६ गते नेपाल बन्द छैन !
न्यूज ब्यूरो || जनकपुरधाम, २५ फागुन । बहिर्गमित जनमुक्ति सेनाले भोलि गर्ने भनिएको बन्द आधिकारिक नभएको जानकारी प्राप्त भएको छ । बहिर्गमित जनमुक्ति सेनाका अध्यक्ष अर्जुन बुढाथोकीले भने “डलरवादीहरुले हल्ला फैलाएका हुन ।यो भ्रम हो । केही मान्छेको पैसा खाएर यस्तो हल्ला फैलाइएको छ । यसैले बन्द भनेर कोहि न
८ वर्ष अगाडि · प्रमुख समाचार











