ब्यूरो-रिपोर्टरसाउदीमा हत्या अभियोग लागेका सिरहाका मण्डल सजायमुक्त, उमेशको लागि पनि पहल हुँदै
न्यूज ब्यूरो, सिरहा, १२ चैत्र । बंगाली सहकर्मीको हत्या अभियोगमा सजाय सुनाइएका लग्दी गदियानी–९ सिरहाका सुरेश मण्डललाई साउदी अरबको अदालतले सजायमुक्त गरेको छ । ९ वर्षअघि सडकमा माटो सम्याउने क्रममा मण्डलले चलाएको गाडीले ठक्कर दिँदा बंगाली सहकर्मी रफिकुल इस्लामको ज्यान गएको थियो । अदालतले तोकेको ब्लडमनी
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











