गाउँ / समाजशहिदनगर नपामा कक्षा ८ को दुई परीक्षा केन्द्र निर्धारण
न्यूज ब्यूरो || जनकपुरधाम, १५ चैत्त । आगामी चैत्त २१ गतेदेखि सुरु हुने कक्षा ८ को स्थानीय तह स्तरीय परीक्षाको लागि केन्द्रहरु तय गरिएको छ । यसैबीच, धनुषाको शहिदनगरपालिकामा समेत परीक्षाको लागि केन्द्र तय गरिएको छ । मेयर उदय कुमार बरबरियाको अध्यक्षताम बसेको बैठकबाट सहिदनगर नगरपालिका नगर शिक्षा समितिको
८ वर्ष अगाडि · गाउँ / समाज











