प्रमुख समाचारप्रदेश २ को स्थायी राजधानी र नाम बारे सहमति जुटाइदै
न्यूज ब्यूरो || जनकपुरधाम, ३० चैत्त । प्रदेश नम्बर २ को नामाकरण र स्थायी राजधानी तोक्न प्रदेश सरकारले सहमति जुटाउन छलफल थालेको छ । प्रदेशका मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्री, साँसद र स्थानीय तहका पदाधिकारहिरुको तलब, सुविधा सम्बन्धी परामर्श समितिको विहिवार बसेको बैठकमा प्रदेशको नाम र स्थायी राजधानी
८ वर्ष अगाडि · प्रमुख समाचार











