प्रमुख समाचारउमेशको "३० लाखको टारगेट" पुरा, कहिले चढ्ने अदालत ?
न्यूज ब्यूरो | जनकपुरधाम, ५ जेठ । सउदी अरेबियामा एक पाकिस्तानी नागरिकको हत्या अभियोगमा मृत्यूदण्ड सुनाइएका उमेशको लागि ३० लाखको टारगेट (लक्ष्य) पुरा भएको छ । सउदीको जुबेल स्थित विगत १२ वर्षदेखि जेलमा रहेका धनुषा जिल्लाका उमेश यादव बचाउको लागि पीडित पाकिस्तानी परिवारले माफीनामा पत्र वापत माग गरेको ३०
८ वर्ष अगाडि · प्रमुख समाचार











