ब्यूरो-रिपोर्टरदुवै कीडनी खराब भएका रायको ४ बर्षिय छोरा भन्छन् - "ठुलो भएपछि म उपचार गराउँछु"
न्यूज ब्यूरो | जनकपुरधाम, २९ जेठ । बुवा चिन्ता नलिनुस ठुलो भएपछि म उपचार गराउँछु – यो कथन एउटा ४ वर्षिय नाबालकको हो, जसका बुवा लामो समय देखि दुबै मृगौलाको समस्याले छटपटाईरहेका छन् । रौतहटको गौर नगरपालिका वडा नंं ४ का सुरेन्द्र राय चनौको दुबै मृगौला खराब भएपछि पिडितको एक्लो नाबालक छोरा बुवालाई सम्झाई
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











