विचार / ब्लग"जनकपुर अञ्चल अस्पतालको मुद्दा राजनीतिक नभई समाजिक मुद्दा हो" : अभियन्ता कर्ण
न्यूज ब्यूरो | जनकपुरधाम, २ असार । जनकपुर अऩ्चल अस्पतालको अवस्था सुधारको माग कुनै राजनिती मुद्दा नभई समाजिक मुद्दा रहेको बताएका छन् । उनले न्यूज ब्यूरोसँग आफ्नो विचार यसरी राखेका छन् : सम्ग्रमा भन्नुपर्दा जनकपुर अन्चल अस्पतालको आफैमा सिकिस्त बिरामी छ । अस्पतालको नेतृत्व पूर्ण रूपले गैर जिम्मेवार र म
८ वर्ष अगाडि · विचार / ब्लग











