प्रमुख समाचारमहोत्तरीमा गाँजा तस्कर र प्रहरीबीच भिडन्त, ७ राउण्ड गोली फायर
न्यूज ब्यूरो | महोत्तरी, २ साउन । महोत्तरीमा अबैद्य तस्करीको गाँजा समात्न गएका प्रहरीसँग तस्करको दोहोरो भिडन्त भएको छ । भिडन्तमा तस्करहरु भागेपनि ३३ किलो गाँजा समात्न प्रहरी सफल भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका निमित कार्यालय प्रमुख तथा प्रवक्ता डिएसपी खगेन्द्र बहादुर खड्काले बताए । जिल्लाको ए
८ वर्ष अगाडि · प्रमुख समाचार











