गाउँ / समाजफर्निचर व्यवसायीको हत्यामा संलग्न दुई पक्राउ
बुटवल, ७ माघ : रुपन्देहीको देवदह नगरपालिका–३ खैरेनीका फर्निचर व्यवसायी ४३ वर्षीय ‘बलु’ भन्ने वसन्त पौडेललाई गोली हानी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरु बलुको हत्या योजनाकार मनोज पुनका सहयोगी रहेको आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । पौडेलको हत्या भए
८ वर्ष अगाडि · गाउँ / समाज











