गाउँ / समाजसमाज परिवर्तनको नमुना, सिरहामा भयो आदर्श विवाह
बिनय यादव, सिरहा, २३ फागुन । विवाह भन्ने बित्तिकै हामी तपाईले बुझ्ने कुरा र सुनेको कुरा बाजागाजा, जन्ती, भोज भतेर अनि ठूलो भिड र पार्टी तर यस मध्ये कुनै पनि कुरा नगरी एक जोडीले रमैणी विवाह (दाइजोरहित आदर्श विवाह) गरेका छन् । समाजमा रहेको व्याप्त दाइजो प्रथा र समुदाय बीचको अनमेलका कारणले धेरैलाई विवा
८ वर्ष अगाडि · गाउँ / समाज











