राजनीतिकतरुण दल धनुषाको एक दिने कार्यकर्ता प्रशिक्षण सम्पन्न
विनय कुमार यादव | जनकपुरधाम, १३ जेठ । तरुण दल जिल्ला कार्य समिति धनुषाले आफ्ना कार्यकर्ताहरुलाई प्रशिक्षण दिएको छ । धनुषाको धनुषाधाम नगरपालिकामा शनिबार जिल्ला कार्य समितिको आयोजनामा आयोजित एक दिने प्रशिक्षण कार्यक्रममा मोटो सँख्याका कार्यकर्ताहरुले प्रशिक्षण ग्रहण गरेका छन् । दलका नगर सँयोजक लक्ष्मी
८ वर्ष अगाडि · राजनीतिक











