अन्तराष्ट्रियरेबिज लागेर सँतोषको कत्तारको अस्पतालमै मृत्यू
न्यूज ब्यूरो | दोहा कत्तार, ३० साउन । रेबिज रोगको शिकार भएका एक नेपाली युवकको दोहा कत्तारमा उपचारको क्रमम मृत्यू भएको छ । वैदशिक रोजागारीको शिलशिलामा दोहा कत्तार गएका सिरहा महनौर वडा नं. ९ तथा हाल अर्नमा गाउँपालिका वडा नं. १ बस्ने सँतोष कुमार पालको रेबिज लागेर असप्तालको शैयामै मृत्यू भएको हो । दोहा
८ वर्ष अगाडि · अन्तराष्ट्रिय










