प्रमुख समाचारट्रीपरले ठक्कर दिँदा एक बालक गम्भिर, जलेश्वरको अवस्था तनावग्रस्त !
कोमल कर्ण | महोत्तरी,११ असार । महोत्तरीमा ट्रीपरले एक बालकलाई ठक्कर दिँदा गम्भिर घाईते भएका छन् । जलेश्वर सोमवार विहान टिपरले किचिएर एक १३ वर्षिय वालक गम्भिर घाईते भएका छन । वालकको वाया खुटटा पुर्ण रुपमा किचिएको र तत्काल थप उपचारको लागि काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको । ना १
८ वर्ष अगाडि · प्रमुख समाचार











