प्रमुख समाचारजनकपुरमा मुस्लिम र दलित विद्यार्थीलाई घर भाडा दिदैन, दिएपनि भगाउँछ – सत्य
न्यूज ब्यूरो | जनकपुरधाम, २० असार । जनकपुर जस्तो ठाउँमा जातीय छुवाछुतको बारेमा कुरा गर्दा अविश्वासिलो लाग्छ तर सत्य यहि छ , यहाँ दलित र मुस्लिम समुदायका विद्यार्थीहरुलाई घर भाडा दिँदैन घरबेटीहरु । प्रदेश नं. २ को अस्थायी राजधानी र जनकको नगरी भनेर चिनिने जनकपुरमा जातीय छुवाछुतको पराष्ठा नाघेकै हो भने
८ वर्ष अगाडि · प्रमुख समाचार











