प्रमुख समाचारसँचारकर्मी सिँहको समर्थनमा स्थानीय प्रशासन विरुद्ध उत्रे युवाहरु
न्यूज ब्यूरो | जनकपुरधाम, १९ साउन । ज्यान मार्ने उद्योगको मुद्दा चलाई प्रहरी थुनुवामा राखिएको धनुषाका सँचारकर्मी राजकमल सिँहको समर्थन गर्दै स्थानीय प्रशासन विरुद्ध युवाहरुले नारावाजी गरेका छन् । शुक्रवार साँझ जनकपुरको भानुचोकमा सँचारकर्मी सिँहलाई रिहाईको माग गर्दै केही युवाहरुले स्थानीय प्रशासन विरु
८ वर्ष अगाडि · प्रमुख समाचार











