प्रमुख समाचार'छुरा काण्डमा मेरो कुनै सँलग्नता छैन, म हाजिर भईसकेछु' : जीवनाथ चौधरी
न्यूज ब्यूरो || जनकपुरधाम, २७ फागुन । जनकपुरको विभिन्न काण्डमा नाम मुच्छिदै आएको होटल व्यवसायी जीवनाथ चौधरीले छुरा काण्डमा आफ्नो कुनै संलग्नता नरहेको स्पस्टोक्ति दिएकाको कुरा न्यूज पेपर दैनिक पत्रिकाले फलोअप गरेको छ । प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको समयमा जनकपुरको राजपा कार्यकर्ता प्रकाश मिश्रमाथ
८ वर्ष अगाडि · प्रमुख समाचार











