प्रमुख समाचारबम विस्फोटको विरोधमा लहान बन्द, जनजीवन प्रभावित
न्यूज ब्यूरो || लहान, १० चैत्त । ८ जना घाइते हुनेगरी शुक्रबार भएको बम विस्फोटको विरोधमा आह्वान गरिएको लहान बन्दले जनजीवन प्रभावित भएको छ । शुक्रबार लहान–७ स्थित विकास ट्रेडर्समा गराइएको बम विस्फोट घटनाका दोषीमाथि कारवाही गर्न माग गर्दै उद्योग वाणिज्य संघ, लहानले बन्द आह्वान गरेको हो । बन्दका कारण बि
८ वर्ष अगाडि · प्रमुख समाचार











