प्रमुख समाचारमहोत्तरीमा गेरुका नदीमा डुबेर एक वालकको मृत्यू
कोमल कर्ण | महोत्तरी, २० जेठ । महोत्तरीमा नदीमा डुबेर एक बालकको ज्यान गएको छ । गेरुका मेलामा नुहाउँदै गरेको अबस्थामा डुबेर एक किशोरको मृत्यू भएको हो । महोत्तरीको एकडारा गाउँपालिका वडा नं ६ र महोत्तरी गाउँपालिका वाडा नं ३ को बीचमा रहेको चार नदिको संगम स्थलमापहिलो पटक लगाईएको उक्त मेलामा गेरुका स्नान
८ वर्ष अगाडि · प्रमुख समाचार











