क्राईम ब्यूरोधनुषा प्रहरीको बलियो कदम, छात्रा जिस्क्याउने एक पक्राउ
न्यूज ब्यूरो || जनकपुरधाम, ११ फागुन । जनकपुरमा लुकीलुकी कलेजका छात्रालाई जिस्क्याउने एक जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । एकाविहानै कलेज लाग्ने भएकोले अँध्यारोमै कलेज जान निस्कने जनकपुरका छात्राहरुलाई सडकमा जिस्क्याउने तथा दुव्र्यव्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको हो । कलेज जाने छात
८ वर्ष अगाडि · क्राईम ब्यूरो











