देश कालप्रजातन्त्र दिवसमा बालकल्याणमा जेसिजको फलफूल
न्यूज ब्यूरो || राजविराज, ७ फागुन । राजविराज जेसीज ६८ औँप्रजातन्त्र दिवसको अवसरमा बाल कल्याण गृहका बालकहरूलाई फलफूल वितरण गरिएको छ । राजविराज जेसीज वर्ष २०१८ का अध्यक्ष कृष्ण कुमार देवको नेतृत्जमा पूर्व अध्यक्षद्वय सन्तोष कुमार सिन्हा तथा मनोहर कुमार पोखरेल लगायत वर्ष २०१८ का पदाधिकारीहरूको एक टोलील
८ वर्ष अगाडि · देश काल











