ब्यूरो अपरेशनहातखुट्टा बाँधेर वडाध्यक्षद्धारा निर्घात कुटपिट, दानवताको पराकाष्ठा (भिडियो सहित)
न्यूज ब्यूरो || जनकपुरधाम, १२ चैत्त । महोत्तरीमा एक दलितलाई वडाध्यक्षले हातखुट्टा बाँधेर निर्घात कुटपिट गरेका छन् । महोत्तरीको सोनमा गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष महेश यादवले स्थानीय एक व्यक्तिलाई हातखुट्टा बाँधेर निर्मतापूर्वक कुटपिट गरिरहेको भिडियो समाजिक सञ्जालमा आएपछि सबैको ध्यानाकर्षण भएको
८ वर्ष अगाडि · ब्यूरो अपरेशन











