ब्यूरो अपरेशनजनकपुरमा आलिशान बँगला, कैयौँ कित्ता जग्गाः साईकल चढेर जाने प्रअ मण्डलले कसरी जोडे BYD कारसहित करोडौँको सम्पति ?
हेडमास्टर बनेसम्म साईकल चढेर स्कूल जाने पवन मण्डल हेडमास्टर बनेपछि उनले केही बर्षमै बिवाईडी कार पनि जोडे । मधेश प्रदेश ०२ ००१ च १७७९ नम्बरको ईभी कार उनकी श्रीमति अमिरती देवी मण्डलको नाममा राखिएको पाईएको छ ।
२ महिना अगाडि · ब्यूरो अपरेशन










