ब्यूरो-रिपोर्टरमिर्चैया ९ मा ८० वर्ष माथिका १६ जेष्ठ नागरिक सम्मानित
बिनय यादव, सिरहा, ४ जेठ । सिरहाको मिर्चैया नगरपालिकाले वडा नम्बर ९ का ८० वर्ष माथिका बृद्धबृद्धालाई सम्मान गरेको छ । नगरपालिकाले वडा ९ को वडा कार्यालय रमपुरामा एक कार्यक्रम आयोजना गरेर १६ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको हो । मिर्चैया नगरपालिकाका नगरप्रमुख श्रवण कुमार यादव र कार्यकारी अधिकृत राजे
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











