ब्यूरो-रिपोर्टरसिरहाः बाबातालमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला
न्यूज ब्यूरो | सिरहा, २४ साउन । सिरहामा एकाबिहानै एक महिलाको शव फेला परेको छ । सिरहाको कर्जन्हा नगरपालिका–१ बाबातालस्थित सडकको छेउमा रहेको पानीमा बिहिवार एकजना महिलाको फेला परेको हो । ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी दिपेन्द्र शाहका अनुसार बिहीबार बिहान करिब साढे ७ बजेको समयमा बाबातालस्थित सड
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











