विचार / ब्लगबुद्ध धर्ममा जनस्वास्थ्य खोज्दै जाँदा...
बुद्ध धर्मले सिकाएको पाठ हरुलाई ब्यबहारमा लागु गर्न सकेको जिबन को जनस्वास्थको दर्शन स्वास्थ्य प्रबर्धन ,रोग रोकथाम, सजिलै संग संग गर्न सकिन्छ र असल जिबनको मार्ग दर्शन भएकोले यो शिप सबै सबले पालना गर्नु आबश्यक देखिन्छ ।
३ वर्ष अगाडि · विचार / ब्लग








