अन्तराष्ट्रिययुएईमा मधेशी होली धमाका, यी कलाकारहरुले धमाल मच्चाउने
न्यूज ब्यूरो, दुबई । युएईमा आयोजना गर्न लागिएको मधेशी होली धमाका २०२० मा मधेशका चर्चित कलाकारहरुले झुमाउने भएको छ । गैर आवासीय मधेशी संघ युएईको आयोजनामा आउँदो मार्च ६ तारिखको आयोजना गर्न लागिएको मधेशी होली धमाकाको लागि मधेशका विभिनन कलाकारहरु समेत सहभागीता जनाउने भएको छ । युएई दुबईको डल्सको ईभेण्ट ए
६ वर्ष अगाडि · अन्तराष्ट्रिय




