देश कालवैदेशिक रोजगारीलाई सुरक्षित बनाउन नीतिगत सुधारको खाँचो
काठमाडौँ, २८ मंसिर : वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन नीतिगत संरचनामै सुधार गरिनुपर्ने खाँचो औंल्याइएको छ । आप्रवासन दिवसको अवसरमा पिपुल फोरमले आज यहाँ आयोजना गरेको सुरक्षित वैदेशिक रोजगारी विषयक अन्तरक्रियामा सहभागी वक्ताले आप्रवासी कामदारको सुरक्षित गन्तब्य प्रवद्र्धनका लागि सरोकारवाला
८ वर्ष अगाडि · देश काल












