देश कालप्रतिनिधिसभाका १६४ र प्रदेशसभाका ३२९ निर्वाचन क्षेत्रको मतगणना सम्पन्न
काठमाडौँ, २७ मंसिर : मंसिर १० र २१ गते पहिलो र दोस्रो गरी दुई चरणमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना कार्य अन्तिम चरणमा पुगेको छ । आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट आज बिहान ७ बजेसम्म प्राप्त विवरणअनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यमा
८ वर्ष अगाडि · देश काल












