
Lumbini Lions

Janakpur Bolts

Lumbini Lions

Janakpur Bolts
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
देश कालयसैगरी, बेला बेलामा खाद्य बस्तु राख्नका लागि घातक हुने कालो प्लास्टिकको झोलामा समेत निश्चित क्षेत्रमा प्रतिवन्ध लगाइने गरेको थियो ।
५ वर्ष अगाडि · देश काल
विचार / ब्लगन्यायलयको धज्जी उडाउने खलनायक ओलि भन्दा पहिला शेरबहादुर देउवा हुन । न्यायिक सर्वोच्चता मान्ने कांग्रेसको आदर्शलाई कुल्चेर बाहलवाला मन्त्रीलाई भ्रष्टाचारको आरोपमा जेल चलान गरेबापत देउवाले माओवादी सँग मिलेर तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध महाअभियोग प्रस्ताव लगाए।२०५६ सालको निर्वाचनबाट ब
५ वर्ष अगाडि · विचार / ब्लग
ब्यूरो-रिपोर्टरआफ्नो ज्यानको प्रवाह नगरी दिन रात कोरोना संक्रमित र कुरुवाहरूको खाना खुवानुमा व्यस्त रहेका हुन्।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालवीरगन्ज, रौतहटको गौर र महोत्तरीको भिट्टामोढ मुख्य ३ नाकामा शसस्त्र प्रहरीको अगुवाइमा नेपाल छिर्नेको निगरानी पूर्ण रुपले गरिएको छ। सीमाको अरु जुनसुकै ठाउँबाट भने अहिले मानिस नेपाल छिर्न पाउँदैनन्।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजट्रस्टका संयोजक सरोज कुमार यादवको संयोजकत्वमा गठित समिति बाट ५० घरपरिवारलाई राहत वितरण गरिएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचार२०६० सालमा अधिकारीले नै वृद्धभत्ता वृद्धि गरि मासिक १७५ रुपैयाँ पुर्याएका थिए । २०६५ सालमा बाबुराम भट्टराईले यस्तो भत्तामा भारी वृद्धि गरि मासिक ५ सय रुपैयाँ पुर्‍याएका थिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालयस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना चिनियाँ समकक्षी सि चीन फिङसँग गर्नुभएको टेलिफोन वार्तापछि थप १० लाख मात्र खोप प्राप्त हुने भएको छ ।
५ वर्ष अगाडि · देश काल
राष्ट्रपति कार्यालयका अनुसार आर्थिक अध्यादेश, २०७८’, विनियोजन अध्यादेश, २०७८ र ‘राष्ट्रऋण उठाउने अध्यादेश, २०७८’ जारी गरिएको हो ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारपार्टी विधान तथा राजनीतिक दल सम्बान्ध ऐन, २०७३ को दफा १८ (३) २५ (१) (२) र पार्टी विधानको दफा ४९ को (१)(२)(३)(५) र ८, दफा ५० को (१) विपरीत काम गरेको भन्दै चलानी नम्बर ५६ को पत्रलाई उदृत गर्दै सो बमोजिम जवाफ अझै नआएको उल्लेख गरिएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारप्रतिनिधिसभा विघटन भएको र जेठ १५ मै बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएकाले अध्यादेशबाट बजेट ल्याउन लागिएको सरकारले जनाएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालबिटटू पासमान पिसिएमसीका अर्का अभियन्ता हुन । उनी सामाजिक संजाल तथा प्रत्यक्ष फिल्डमै खटेर सहयोग चाहिनेको खोजी गर्छन । टिममै आएर छलफल गर्छन र तत्काल सहयोग पुर्याउन खटिहाल्छन । उनी भन्छन,“अभियानमा १३ जना विद्यार्थीहरु लागेका छौ । हाम्रो काम देखेर थप युवाहरु जोडिन चाहिरहेका छन । अझै हामीहरुले सकेजति सहयोग गर्ने प्रतिवद्धताका साथ लागिरहे छौ । सहयोग आईरहे अभियानले निरन्तरता पाईरह्ने छ । ”
५ वर्ष अगाडि · देश काल
देश कालकेन्द्र प्रमुख आमोद प्रसाद यादवले चुँडिएका तारको मर्मत कार्य सुरु भए पनि लगातारको वर्षाका कारण काम गर्न समस्या भईरहेको बताए ।
५ वर्ष अगाडि · देश काल