प्रमुख समाचारकमला नगरपालिकाकी उपमेयर 'शिलादेवी' घर छाडेर फरार, प्रहरी खोज्दै !
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता गणेश बहादुर बमले उनीमाथि अभद्र व्यवहारको मुद्दा दर्ता भई पक्राउ पूर्जी समेत जारी भएकोको पुष्टि गरे । उनले उपमेयर मण्डल बिहानैदेखि मोबाईल स्वीच अफ गरेर फरार रहेको बताए । उनले सम्पर्कविहिन भएपनि प्रहरीले खोजतलास तीव्र बनाएको बताए ।
५ महिना अगाडि · प्रमुख समाचार












