
Kathmandu GurkhasWon
86/19.4 ov

Biratnagar Kings
83/1018.3 ov
Kathmandu Gurkhas won by 9 wickets · with 62 balls to spare

Kathmandu GurkhasWon
86/19.4 ov

Biratnagar Kings
83/1018.3 ov
Kathmandu Gurkhas won by 9 wickets · with 62 balls to spare
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
मनोरञ्जनन्यूज ब्यूरो ,काठमाडौं | काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ मेयर बनेर आएपछि काठमाडौँको फोहोर पहिले जसरी पनि उठ्न सकिरहेको छैन् । फोहोरले काठमाडौँ दुर्गन्धित बनिरहँदा सोमबार राती १० बजे ‘बालेन’ले आफ्नो अन अनभेरीफाइड फेसबुक पेजबाट ‘काम गर्न देउ, डिस्टर्ब नगर’ भनेर लेखिएको स्टाटस केही स
४ वर्ष अगाडि · मनोरञ्जन
विचार / ब्लगन्यूज ब्यूरो, जनकपुरधाम | हिन्दू परम्पराका अनुयायी मैथिल (मिथिलाका बासिन्दा) आज गुरु पूर्णिमा मनाउँँदैछन् । हाल मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा गुरुप्रति विशेष श्रद्धाभावले यो पर्व मनाइँदैछ । असार पूर्णिमाका दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गर
४ वर्ष अगाडि · विचार / ब्लग
ऋणी मोहनले स्थानीय अशोक साह र अशोक दास लगायत स्थानीयको रोहबरमा बसी ऋण चुक्ता गरेको भरपाई पनि बनाएका छन् । तर साहुले पछि अदालती खर्च भनेर २५ हजार थप मागेपछि उनीहरुबीच विवाद कायमै रहि रह्यो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकउनीहरुले अध्यक्ष यादव र भट्टराई दुबै जनालाई पार्टी नफुटाउन दबाब दिने अभियानमा लागेको बताउँदै आएका छन् ।तर मनिष सुमनले कार्यकारिणी सदस्य श्रीमती रेनु यादव बुधबारको बैठकमा सहभागी हुने उनले बताए ।
४ वर्ष अगाडि · राजनीतिक
गाउँ / समाजन्यूज ब्यूरो, सप्तरी | सप्तरीको कञ्चनरुप नगरपालिका–५ मा आज पोखरीमा डुबेर एकै गाउँका दुई जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–५ बस्ने सुकदेव सदाको १३ वर्षीया छोरी रजनी सदा र जितन सदाकी १४ वर्षीया छोरी सेन्द्री सदा रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीका अनु
४ वर्ष अगाडि · गाउँ / समाज
क्राईम ब्यूरोन्यूज ब्यूरो, सर्लाही | सर्लाहीको साविक सलेमपुर गाविसका तत्कालीन सचिव ध्रुवनारायण झाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गाविसका तत्कालीन सचिव झाविरूद्ध ७ लाख ५१ हजार रुपैयाँ बिगो कायम गरी सार्वजनिक सम्पत्ति हानी-नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै आरोपपत्र दा
४ वर्ष अगाडि · क्राईम ब्यूरो
देश कालविद्यालयका प्रअ मण्डलसहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधेश्याम गोईत यादव, क्याम्पस सँचालकका अध्यक्ष रामसागर पंडित, शि.अ.सं.को अध्यक्ष उतिमलाल मंडल र शिक्षक÷शिक्षिकाहरुबाट विद्यालयलाई उत्कृष्ट तथा नमूना बनाउन प्रअ मण्डलले गरेको प्रयास तथा सफलताको कहानी सुनेका थिए ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजसोमबार सो क्षेत्रमा प्रसिद्ध रहेको क्षीरेश्वरनाथ मन्दिरमा अवलोकन गर्दै मेयर यादवले हिन्दुपरम्परागत श्रावणमा महादेवमंठमा मन्दिरमा भक्तजनको घुँईचो लाग्ने गरेको हुँदा मेलामा यसपाली श्रद्धालुलाई स्वागत गर्ने बताएका छन् ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रहरीका अनुसार बकर इदको अवसरमा दुवै दाजुभाइ आइतबार ज. ९ प ६१९४ नम्बरको बुलेट बाइक चढेर कमला नदीको उत्तरबाहिनी पर्यटकीय क्षेत्र पुगेका थिए।
४ वर्ष अगाडि · गाउँ / समाज
देश कालन्यूज ब्यूरो ,काठमाडौं । प्रहरीले टिपरभित्र १७ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको गौरीशंकर गाउँपालिका–८ घर भएका ३२ वर्षीय ज्ञानबहादुर नेपाली छन् । उनलाई प्रहरी वृत्त, थानकोटको टोलीले कलंकीबाट पक्राउ परेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिन
४ वर्ष अगाडि · देश काल
आर्थिक ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । मधेस सरकारको करिब आधा बजेट फ्रिज भएको छ । चालु आर्थिक वर्षका लागि सरकारले विनियोजन गरेको कुल बजेटको ४९ प्रतिशत फ्रिज भएको हो । कुल विनियोजित बजेटमध्ये ५१ प्रतिशत अर्थात् १७ अर्ब ७६ करोड ३२ लाख ७८ हजार चार सय ४९ रुपैयाँ मात्र खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
देश कालन्यूज ब्यूरो, जनकपुरधाम । एसिड पीडित आरती साहलाई मुद्दा फिर्ता लिन व्यवसायी नागेन्द्र साहले दबाब दिने गरेको आरोप लागेको छ । एसिड विक्रेता साहले ६ लाख रुपैयाँ लिएर मुद्दा फिर्ता लिन दबाब दिएको आरतीले आरोप लगाएकी छन् । "नागेन्द्रका मानिसले मलाई मुद्दा फिर्ता लिन विभिन्न प्रलोभन र धम्की दिने गरेको छ,"
४ वर्ष अगाडि · देश काल