Kathmandu Gurkhas won the toss and chose to bowl

Kathmandu Gurkhas
Yet to bat

Biratnagar Kings
83/1018.3 ov
Kathmandu Gurkhas need 84 runs to win
Kathmandu Gurkhas won the toss and chose to bowl

Kathmandu Gurkhas
Yet to bat

Biratnagar Kings
83/1018.3 ov
Kathmandu Gurkhas need 84 runs to win
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश सरकार अन्तर्गतको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न पदमा भारी सँख्यामा कर्मचारी माग गरेको छ । प्रतिष्ठानले साउन १ गते आईतबार सूचना विज्ञापन निकाल्दै विभिन्न पदको लागि प्रतिष्ठानलाई चाहिने कर्मचारी पदपूर्तिको लागि कर्मचारी माग गरिएको देखिएको छ । प्रतिष्ठ
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
ब्यूरो-रिपोर्टरसो अभियानमा स्थानीय युवाहरुको व्यापक सहभागीतासहित जनपद प्रहरी र सशस्त्र प्रहरीको सहभागीताले सफाई अभियानलाई निरन्तरता दिएको हो । सोमबार देखि निरन्तर प्रत्येक दिन शारीरिक ब्याम गर्ने समय पोखरी सरसफाइ नहुन्जेल सम्म दिने अभियन्ताहरु बताएका छ्न् ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारशनिबार राति १० बजे जिल्लाको मिथिला नगरपालिका वडा नम्बर ६ स्थित ढल्केवर–जनकपुर सडकखण्डमा जनकपुरबाट ढल्केवरतर्फ आउँदै गरेको बिआर ०१ एआर ९७७० नम्बरको भारतीय जीपले सोही दिशाबाट आइरहेको ज ९ प ९४३५ नम्बरको मोटरसाइकल ठक्कर दिएको थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोएनसेल एजियाटा कम्पनीले एक सूचना जारी गर्दै सरकारलाई बुझाउने कर ग्राहकबाटै असुल गरी बुझाउँदै आएकोमा अबदेखि मात्र १० प्रतिशत सेवा शुल्क लिने जनाईएको छ । एनसेलले प्रदान गर्ने दुर सँचार सेवामा ग्राहकले आज साउन १ गतेदेखि लागू हुने गरी दुर सँचार सेवा दस्तुर १० प्रतिशत कायम गरिने सूचनामा उल्लेख छ ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
वि.सं. २०७७ कार्तिक २५ गतेपछि नियुक्तिहरुमध्ये तत्कालिन अस्पालत व्यवस्थापन तथा सँचालन समितिबाट अनुमोदन नभएका सम्पूर्ण कर्मचारीहरुलाई म्याद थप नहुँदासम्म हाजिरी नगराउन सूचनामा उल्लेख गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद यादवले जानकारी दिए ।
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारनेपालमा बसेर विदेशमा आउटसोर्सिङ गरेर आम्दानी गरेबापत करयोग्य आयमा एक प्रतिशत कर बुझाउनुपर्नेछ । यो पनि नेपालमा पहिलो पटक लागू गरिएको हो । यो व्यवस्थापछि खासगरी नेपालमा बसेर सूचना प्रविधिको काम गर्ने व्यक्ति अबदेखि करको दायरामा आउने छन् । साउनदेखि नै लागू हुने गरी सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढ्दै छ । निजामती कर्मचारीसहित सेना, प्रहरी, शिक्षक, सरकारी स्वामित्वमा रहेका संस्थानका कर्मचारी यसबाट लाभान्वित हुने छन् । साउनदेखि नै सरकारले सिंहदरबार परिसरबाट ग्यास सिलिन्डर विस्थापन गर्ने कार्यक्रम कार्यान्वयन गर्दै छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
कला पृष्ठन्यूज ब्यूरो, जनकपुरधाम । लुम्बिनी प्रदेशका शिक्षक तथा साहित्यकार महानन्द ढकालले छैठौं साहित्यिक कृतिका रुपमा "बुह्रान" उपन्यास ल्याउने भएका छन् । लुम्बिनी प्रदेशका अधिकांश थारू समुदायका बिद्यार्थीहरूलाई अध्यापन गराउँदै आएका ढकालले थारू संस्कार र संस्कृतिसङ्ग नजिकको सम्बन्ध राख्ने "बुह्रान" उपन्यास
४ वर्ष अगाडि · कला पृष्ठ
प्रमुख समाचारठाकुरराम बहुमुखी क्याम्पसको तीन वर्षे बिएडको परिक्षा सेन्टर सर्लाहीको लालबन्दी स्थित जनज्योति बहुमुखी क्याम्पसमा र चार वर्षे बिएडको परिक्षा बाराको कलैया स्थित रामराजा शाह बहुमुखी क्याम्पसमा तोकिए पछि आफुहरु बिरोध गर्न बाध्य भएको बिद्यार्थी नेता पवन यादवले बताए ।
४ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरअभियान शुरुआत हुन लगतै स्थानीय वासिन्दाहरु एकदमै खुसी महसुस गरेका छ्न । मिथिला वाईल्ड लाईफ ट्रस्टका अध्यक्ष देब नारायण मण्डल अभियानमा सहभागी जनाउँदै यस धनुषाधाम पावन नगरीमा दैनिकको सयौं पर्यटक आउने गरेको हुँदा पर्यटकलाई समय धनुषाधाममा खर्चिने स्थानहरु नभएर समस्या हुँदै आएको थियो तर यश अभियानबाट लाभ हुने बिश्वास जनाए ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालपत्रकार सम्मेलनमा केन्द्रीय सदस्य यादवले पार्टी स्वेच्छाचारी र एकलौटी ढंगले सन्चालन गरिएको, पार्टीको नीति प्रति नेतृत्व तह स्पष्ट नभएको, पार्टीमा ठेकेदार र भ्रष्टचारी हाबी भएकोले आफूहरूले सामूहिक रूपमा राजीनामा दिएको बताए।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजन्यूज ब्यूरो ,काठमाडौँ। बङ्गलादेशका वरिष्ठ कलाकार एसएम सुल्तानको स्मृतिमा तीनदिने अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु भएको छ । एसएम सुल्तान फेन आर्टिस्ट गुप्रले जिपी कोइराला फाउण्डेशन आर्ट एण्ड कल्चर डिपार्टमेन्टको सहकार्यमा मिथिला येँ आर्ट ग्यालरी ठमेलमा शुक्रबारदेखि अन्तर्राष्ट्रिय कला प्रदर्शनी सु
४ वर्ष अगाडि · गाउँ / समाज
विचार / ब्लगTIkTok- अर्थात खुल्ला 'पोर्न साईट' भन्दा कुनै खिन्नता बोध हुँदैन । डिजिटल प्लेटफर्म र समाजिक सँजाल भनिएको टिकटकको सुविधाको दुरुपयोगले अहिले वर्तमान समाज आजित छ । खास गरी तराई मधेशमा केही किशोरी युवतिहरुले टिकटकमा बेग्लै स्वाद चाखेकी आभाष हुन्छ । पढनको लागि काठमान्डौँ नै जानुपर्छ भनेर अभिभावकलाइ ठग्द
४ वर्ष अगाडि · विचार / ब्लग