
Sudurpaschim RoyalsWon
131/516.4 ov

Chitwan Rhinos
129/620 ov
Sudurpaschim Royals won by 5 wickets · with 20 balls to spare

Sudurpaschim RoyalsWon
131/516.4 ov

Chitwan Rhinos
129/620 ov
Sudurpaschim Royals won by 5 wickets · with 20 balls to spare
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
गाउँ / समाजघरमै काम गर्दै आएका श्याम नारायण घर बाहिर हुँदा उनी घरबाट विशालसँग भागेकी बताइएको छ । श्रीमति खोजिदिनको लागि स्थानीय प्रहरीमा समेत उजुरी गरेका छन्, यद्यपी अहिलेसम्म उनको अत्तोपत्तो भने देखिएको छैनन् ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारविस्तृत परामर्श तथा सर्वेक्षण, क्षेत्र निर्धारणमा १५ लाख, अतिक्रमण व्यवस्थापनमा ६ करोड, गुरुयोजना तयार गर्ने लगायतका लागि ७५ लाख, पूर्वाधारका लागि डीपीआर तयार गर्न ५ करोड, ३.१५ किलोमिटर कम्पाउण्ड वाल र तारबार गर्न ५ करोड ६७ लाख, प्रशासनिक भवन, पूर्वाधार सुविधाहरुका लागि २० करोड, वन्यजन्तुका लागि इन्क्लोजर तथा पूर्वाधारहरु बनाउन ३५ करोड खर्च लाग्ने अनुमान छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
मृतकको हालसम्म सनाखत नभएकाले शवलाई पोस्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजको शब गृहमा सुरक्षीत राखिएको प्रहरी प्रवक्ता डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए
४ वर्ष अगाडि · देश काल
प्रमुख समाचारउनले जसपाले यदि कारवाहीको चेतावनी दिएको छ भने शहिदहरुको सम्मानको लागि म आफैँ शहिद हुन तयार रहेको बताए । उनले भने,–“शहिदको शालिकमा कुनै पार्टीको झण्डा हुनु भएन, यदि जसपाका कार्यकर्ताहरुले आकालाई खुस पार्न यस्ता हर्कत गर्छन् भने शहिदको सम्मानको लागि अन्मित साँससम्म लडनेछु ।”
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजमिर्चैयाका अधिकांश विद्यालयमा होस्टेलमा बस्ने विद्यार्थीलाई पशु सरह गुणस्तरहीन खानेकुरा दिने गरिएको छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारसिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जारी गरेको सूचनामा राष्ट्रिय परिचय पत्र बनाउन बाँकी रहेका सेवाग्राहीले असोज ०२ गतेदेखि आफ्नै नगरपालिका, गाउँपालिकामा गएर कार्य गराउन अनुरोध गरिएको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालमानवअधिकार रक्षक सञ्जाल धनुषाको आयोजनामा आयोजित छलफल कार्यक्रममा दलित अगुवा रामेश्वर महरा, विनोद महरा, लक्ष्मी मण्डल, कुलदीप दासलगायतले प्रहरीको व्यवहारमा परिवर्तन नआउँदा दलितहरूले न्याय पाउन नसकेको गुनासो गरे ।
४ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरछोरीहरूको पढाइ र विद्यालयप्रतिको लगाव बढाउन अन्य शैक्षिक सामग्री, पोशाक र अतिरिक्त कक्षाको समेत व्यवस्था गर्न सके उच्च शिक्षासम्म छात्राको सङ्ख्या बढाउन सहयोग पुग्ने मटिहानीका अभिभावकको धारणा पाइन्छ ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
२०० को इन्टरनेटसहित
४ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
प्रमुख समाचारत्यसपछि जनकपुर लैजादा बाटोमा ज्यान गएको भनेर फर्किदा अनि इलाका प्रहरी कार्यालय धनुषाधामलाई जानकारी पाएपछि प्रहरी टोलि मुचुल्का दिउँसो ४ बजे उठाएको थियो । प्रहरीको अनुसन्धान तिव्र पारिएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोगस्ती टोलीलाई देखि ट्रायक्टर चालक भागी भारत तर्फ फरार भएको छ भने सैफ्टी टैँक र ट्रयाक्टरलाई भन्सार छली गरेको भन्दै आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरमा बुझाएको हो ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
क्राईम ब्यूरोपक्राउ परेको व्यक्तिको साथबाट एक थान भरुवा बन्दुकसमेत बरामद गरिएको उनले बताए ।
४ वर्ष अगाडि · क्राईम ब्यूरो