
Sudurpaschim RoyalsWon
131/516.4 ov

Chitwan Rhinos
129/620 ov
Sudurpaschim Royals won by 5 wickets · with 20 balls to spare

Sudurpaschim RoyalsWon
131/516.4 ov

Chitwan Rhinos
129/620 ov
Sudurpaschim Royals won by 5 wickets · with 20 balls to spare
विभिन्न जिल्लाहरुबाट आएका समाचारहरुलाई सम्पादन गरी पाठकवर्ग समक्ष साँझा गरिन्छ । फोन नं. +97741-420085, ईमेल ठेगाना – Trinews45@gmail.com
आर्थिक ब्यूरोत्यस्तै, सदस्यहरुमा संजयकुमार यादव, जयशंकर साह, ललिताकुमारी प्रधान, रामकुमार महतो, धनिकलाल मण्डल, रामदेव महतो, बेचन मण्डल केवट, दिलिपकुमार मुखिया, राकेश प्रसाद मण्डल, जयप्रकाश यादव, मोकिम अंसारी, जितन मण्डल, सिकेन्द्र मण्डल खत्वे, गणेशकुमार चौधरी, ओमप्रकाश महथा रहेका छन् ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौं । मंसिर ४ मा तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज बुधबारदेखि आचारसंहिता लागू भएको छ । राजनीतिक दलहरूलाई ६० बुँदे निर्देशन दिएको निर्वाचन आयोगले आजदेखि आचारसंहिता लागू गर्ने निर्णय मंगलबार नै गरेको हो । आयोगले १३ भदौमा आचारसंहिता जारी गरिसकेको छ । जसअनुसार संघ प्
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजसरसफाईको लागि बिओपी धनौजीका प्रहरी निरिक्षक मनिस कटुवाल ,प्रहरी चौकी भडरियाका असई जितु साह, वडाअध्यक्ष उदय साह , वडा सदस्य रोशन मिश्र ,अली खान , लोसपाका युवा नेता शुभश झा ,राजेश मण्डल ,सिकेन्द्र महतो, सोगार्थ भगत ,भुने मण्डल , ओम प्रकाश साह, लोसपाका युवा नेता एवम् गाउँपालिकाका प्रत्यासी गाउँपालिका अध्यक्ष जिबेन्द्र झा सहित दर्जनौको सँख्यामा स्थानीयहरुले गाउँ सफाई गरेको हो ।
४ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासी गरी नौ सय ६१ जनालाई लालपुर्जा वितरण गरेको छ। पछिल्लो पटक गठन भएको आयोगले एक वर्षको अवधिमा पुराना आयोगका अधुरा कामसमेत प्राथमिकतामा राखी पुर्जा वितरणलाई महत्त्वसाथ अगाडि बढाएको थियो। आयोगले सबैभन्दा
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम। सशस्त्र प्रहरीले धनुषाबाट १९ किलो चाँदीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारत विहार मधुवनी जिल्लाको सुट्ठी गाउँका ५० वर्षीय चन्द्रकान्त झालाई पक्राउ गरेको हो । शरीरको विभिन्न भागमा लुकाएर साइकलमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा जाँच गर्दा प
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारजिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले मृतक जिवछी देवी मण्डललाई हत्या गर्न प्रयोग भएको कोदालो घट्नास्थालबाट अन्दाजी ८० मिटर उतर पश्चिमको कुनामा धानको खेतमा फाली रहेको अवस्थामा अनुसन्धानको क्रममा प्रतिवादी रामा मण्डलले गई देखाएको कोदालो बरामद गरेको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारजनकपुरको वेलकम होटलमा उनले पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको जसपा निकट श्रोतले जनाएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
अन्तरवार्तासमाज, यहाँका जनता समृद्ध भए मात्र म सफल हुन्छु भन्ने मान्यता मेरो हो । एकपटक मौका दिनुस्, काम गरेर तपाईंहरुको मन जित्न सकिनँ भने अर्को पटक मत माग्न आउँदिन ।
४ वर्ष अगाडि · अन्तरवार्ता
स्वास्थ्य ब्यूरोबर्थिङग सेन्टरका कर्मचारीहरु आफैँ हप्तामा ४ दिनसम्म विदामा बस्दा अझै यहाँका वासिन्दाहरुले बर्थिङग सेन्टरको अनुभूति गर्न नसकेर बाध्यतावंश प्रस्तुतिको लागि जनकपुर नै गईरहेको देखिएको छ ।
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
प्रमुख समाचारप्रदेश सभामा सातवटै प्रदेशमा ३३० वटा निर्वाचन क्षेत्र छन्। १५ लाखसम्म खर्च गर्न पाउने निर्वाचन क्षेत्रको सङ्ख्या ५५ रहेका छन्। सूत्रबमोजिम १७ लाख खर्च गर्न पाउने निर्वाचन क्षेत्र १५२ वटा छन्। यसैगरी ६४ वटा प्रदेश सभा निर्वाचन क्षेत्रमा १९ लाख, ३१ वटामा २१ लाख र २८ वटा निर्वाचन क्षेत्रमा २३ लाख खर्च गर्न पाउने सीमा राख्ने तयारी गरिएको छ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, काठमाडौँ । निर्वाचन आयोगले राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग आज छलफल गर्दैछ । संघीय संसद् तथा प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख तथा पदाधिकारीसँग चुनाव लक्षित छलफल गर्न लागिएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्माले निर्वाचन आचारसंहिताको प्रभावकारी कार
४ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजसरसफाई कार्यक्रममा क्षीरेश्वरनाथ नगरपालिका नगरप्रमुख सुखदेव यादव, वडाध्यक्ष विनोद प्रसाद गुप्ता, श्री श्रीनाथ गणका कर्णेन श्री श्रीनाथ गणका गणपति सुरेश देवकोटा, नेकपा एमालेका धनुषा जिल्ला सदस्य ललित साह, स्थानीय राजु गुप्ता, क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर २ का पुर्व वडाध्यक्ष श्याम यादव लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
४ वर्ष अगाडि · गाउँ / समाज