ब्यूरो-रिपोर्टरवीरगँजमा भत्काईयो ३०० बढी घर, दैनिक डोजर लगाएर अझै भत्काईदै
फोकल पर्सन प्रसादले हाल परिचालित ६ वटा डोजरले दैनिक ५० देखि ६० वटासम्म घर भत्काइरहको बताए । कुल ८ किलोमिटर सडक क्षेत्रमा घर भत्काउनु पर्नेमा करिब ६ किलोमिटर क्षेत्रको घर भत्काएर हटाइसकिएको उनको भनाइ छ । उनले बाँकी रहेको २ किलोमिटर सडक क्षेत्रमा सडक भत्काउने काम पनि क्रमशः जारी रहने बताए ।
३ महिना अगाडि · ब्यूरो-रिपोर्टर












