गाउँ / समाजजातीय धोंस देखाउँदै यादव परिवार पटक-पटक कुटछ: पीडित युवक
यता, ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले उल्टै आएर आफूलाई धाकधम्की दिएको आरोप लगाएका छन् । टाउको फुटाउने र अँगभँग गर्ने यादवको पक्षमा वकालत गर्दै प्रहरीले आफूलाई धम्काएको आरोप लगाएका छन् । मण्डलले आफूसँग न्याय गर्न अधिकारकर्मी, मानवअधिकारकर्मी, जातीय सँगठनहरुलाई समेत अपिल गरेका छन् ।
३ वर्ष अगाडि · गाउँ / समाज












